नियम १०
नाम दर्ता प्रमाणपत्र
(१) नियम ८ को उपनियम (१) बमोजिम परिषद्ले नाम दर्ता गर्ने
निर्णय गरेका दरखास्तवालाको नाम रजिष्ट्रारले दर्ता कितावमा दर्ता गरी अनुसूची–३
बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ता प्रमाणपत्र दिनु पर्नेछ ।
(२) नियम ८ को उपनियम (२) बमोजिम कुनै गैर नेपाली नागरिकको नाम
परिषद्मा दर्ता गर्ने निर्णय भएको रहेछ भने त्यस्तो गैर नेपाली नागरिकलाई अवधि तोकेर
मात्र नाम दर्ता प्रमाणपत्र दिनु पर्नेछ ।